Rule 33
मूल नियमावलीको नियम ५६ मा संशोधन

मूल नियमावलीको नियम ५६ को उपनियम (१) मा रहेका

“तीन दिन गरी जम्मा नौ” भन्ने शब्दहरुको सट्टा “छ दिन गरी जम्मा बाह्र” भन्ने
शब्दहरु राखिएका छन् ।